1
/
of
2
Simsara By Basanta Basnet
Simsara By Basanta Basnet
Regular price
Rs 650.00 NPR
Regular price
Sale price
Rs 650.00 NPR
Unit price
/
per
Shipping calculated at checkout.
Couldn't load pickup availability
सिमसारा
By Basant Basnet
पछिल्लो बाहिरी पृष्ठबाट
यो कथा हो, मूलखाँबो नमिलेको एउटा घरको, जहाँ प्रेम अलिअलि गर्दै निभ्दै छ ।
यो कथा हो, बुबा धनरूपको, जसलाई आफ्नो घर किन चिसिँदै छ भनेर थाहा छैन ।
यो कथा हो, छोरा संवत्को, जसले घरमा नदेखेको प्रेमको पूर्तिका लागि एउटा सुन्दर सम्बन्धको कल्पना गरिरहन्छ । यो कथा हो, मन्दाक्रान्ताको, जो मूलखाँबो नमिलेको घरलाई जसरी पनि ठीक पार्न कटिबद्ध छिन् ।
अनि यो कथा हो, यी तीन पात्रको, जो नजिकिन होइन, टाढिन विवश छन् ।
Fiction
Nepali
By Basanta Basnet
Share
