Skip to product information
1 of 2

Sawarni

Sawarni

Regular price Rs 425.00 NPR
Regular price Sale price Rs 425.00 NPR
Sale Sold out
Shipping calculated at checkout.
सावर्णि
By Dr. Shreedhar Khanal

पछिल्लो बाहिरी पृष्ठबाट

अबको दुनिया कस्तो होला ? हाम्रा भावी सन्तान कस्ता होलान् ? संसार कसको नियन्त्रणमा रहला ? तत्पश्चात् मानव अस्तित्व कुन मोडमा पुग्ला ? अहिलेकै अवस्था रहिरहे हामी यस पृथ्वीमा कहिलेसम्म रहौंला ? भर्खर कृत्रिम बौद्धिकताले जन्म लिएको छ । यो वयस्क हुँदासम्म संसारले कुन रूप लिन्छ होला ? यावत् जिज्ञासाले मथिङ्गल हल्लाउने हजारौ वर्षपछिको संसारको परिकल्पना गरी लेखिएको उपन्यास हो- सावर्णि ।

स्वरैकाल्पनिक शैलीमा लेखिएको सावर्णि आगतको विष्मयकारी तस्वीर हुन सक्छ । साहित्य, दर्शन, विज्ञान, प्रविधि, नव-सिर्जना आदिलाई कलात्मक र चित्ताकर्षक शैलीमा बुनिएको यो उपन्यास सुस्वादु र लालित्यपूर्ण छ ।

 

Explore the positive and negative impacts of modern technology and artificial intelligence (AI) on human life and the environment in this insightful book. Discover how AI innovation drives global connectivity, medical advancements, and sustainable technology solutions, while also grappling with challenges like job automation, ethical concerns, and environmental consequences. This book provides an in-depth analysis of AI's role in the future, offering readers valuable insights into the balance between technology and humanity. Perfect for anyone curious about the effects of AI on society and the planet.

View full details