Skip to product information
1 of 1

सचेत नागरिक बन्न पढ्नै पर्ने ५ राजनीतिक पुस्तकहरु

सचेत नागरिक बन्न पढ्नै पर्ने ५ राजनीतिक पुस्तकहरु

Regular price Rs 3,700.00 NPR
Regular price Rs 4,152.00 NPR Sale price Rs 3,700.00 NPR
Sale Sold out
Shipping calculated at checkout.
राजनीति बुझ्नु भनेको केवल समाचार हेर्नु होइन, इतिहास, शक्ति र विचारधाराको गहिरो अध्ययन गर्नु हो। यही उद्देश्यका लागि हामीले छानेका छौँ यी ५ महत्वपूर्ण राजनीतिक पुस्तकहरू—
१) राष्ट्र–परराष्ट्र: नेपालको राजतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा, कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्धको स्पष्ट विश्लेषण।
२) प्रयोगशाला: दिल्ली, दरबार र माओवादी शक्तिकेन्द्रबीचको राजनीति र पर्दा पछाडिको वास्तविक कथा।
३) रजगज: सत्ता, शासन प्रणाली र लोकतन्त्रभित्रका विकृतिमाथि कडा तर यथार्थ चित्रण।
४) नेपाल: गणतन्त्रबाट स्वतन्त्र: गणतन्त्रपछि पनि बाँकी रहेका चुनौती र आत्मनिर्भर राष्ट्रको बहस।
५) लेफ्ट–राइट: वाम–दक्षिण विचारधारा, सत्ता र शक्तिको समकालीन राजनीतिक विश्लेषण।
View full details