{"product_id":"reja","title":"Reja","description":"\u003cdiv class=\"text-lg font-medium text-gray-600\"\u003eरेजा\u003c\/div\u003e\n\u003cdiv class=\"text-gray-600\"\u003e\n\u003cspan\u003eby Ganesh Babu Adhikari\u003c\/span\u003e\u003cspan\u003e\u003c\/span\u003e\n\u003c\/div\u003e\n\u003cdiv class=\"text-gray-600\"\u003e\n\u003ch2 class=\"mt-5 py-2 text-2xl\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003e\u003cspan\u003eप्रेम के हो अनि के होइन ? हरेक व्यक्तिको फरक अनुभूति पढ्न पाइन्छ । संयोगान्त सन्दर्भमा लेखिएको प्रेम उपन्यास होस् या वियोगान्त सन्दर्भमा लेखिएको प्रेम उपन्यास होस् त्यसले पाठकको मन जित्यो भने पाठकले भन्छन् 'मेरै भोगाइ भेटें किताबमा ।' मिलन हुँदा खुसीले नाच्ने मान्छेको यही मन बिछोड हुँदा गजधुम्म परिदिन्छ । जब मायामा विश्वास टिक्छ तब सबैतिर फूल फुलेको महसुस हुन्छ । तर, जब मायामा स्वार्थ छिर्छ तब को आफ्नो, को पराई चिन्न छोडिदिन्छ । आफूले चाहेको कुरा पाउनका लागि अरूको भावना निमोठ्न थाल्छ । आफ्नो स्वार्थ पूरा गर्नका लागि जे पनि गर्न सक्छ । यस्तै संयोग र वियोगको यथार्थपूर्ण प्रेमको भोगाइ नै रेजा उपन्यासको कथा हो ।\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e","brand":"Page Turner Pvt. Ltd","offers":[{"title":"Default Title","offer_id":49129617293602,"sku":"","price":475.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign_6.png?v=1726251299","url":"https:\/\/www.brightbooksstore.com\/products\/reja","provider":"Bright Books Store","version":"1.0","type":"link"}