{"product_id":"nirwan","title":"Nirwan","description":"\u003cp\u003eNirwan By Ghanshyam Khadka\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eनिर्वाण (उपन्यास)\u003c\/span\u003e\u003cbr class=\"html-br\"\u003e\u003cspan\u003eलेखक: घनश्याम खड्‌का\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eAbout Book:\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eयो जीवन नामको तत्व के हो ? मरेपछि यो सकिन्छ कि निरन्तर रहिरहन्छ ? मानिस दुःखी किन छ ? यो दुःख के हो ? यसबाट छुटकारा पाउने कुनै उपाय पनि छ कि दुःख नै जीवनको सत्य हो ?\u003cbr class=\"html-br\"\u003e\u003cbr class=\"html-br\"\u003eउपन्यासकी नायिका मोनिका भन्छे, 'खानु, पिउनु, बिहा गर्नु, छोराछोरी जन्माउनु र हिँड्नु मात्रै जीवन हो भने यो झर्को लाग्दो छैन त ?\u003cbr class=\"html-br\"\u003e\u003cbr class=\"html-br\"\u003eयस्ता प्रश्न ज्यादातर दर्शनको रौचिरा प्रमाण खोज्दा गर्ने गरिन्छ । सिद्धान्त र दर्शनको निरस गन्थनमन्थनमा उत्तर दिने परम्परा छ। आख्यानमा पढूँ-पढूँ लाग्ने गरी यस्ता प्रश्न, पात्र र भावभूमीको सिर्जना सायदै भएको छ । यस अर्थमा एक कोशेढुङ्गा हो प्रस्तुत उपन्यास *निर्वाण*।\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e","brand":"MK Distributors","offers":[{"title":"Default Title","offer_id":49151085347106,"sku":"","price":750.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign_40.png?v=1726843488","url":"https:\/\/www.brightbooksstore.com\/products\/nirwan","provider":"Bright Books Store","version":"1.0","type":"link"}