{"product_id":"maakhaal-by-tej-shrestha","title":"Maakhaal By Tej Shrestha","description":"\u003cp\u003e\u003cspan\u003eमाखाल\u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eMaakhaal \u003c\/span\u003e\u003c\/p\u003e\n\u003cp\u003e\u003cspan\u003eBy Tej Shrestha\u003c\/span\u003e\u003c\/p\u003e\n\u003ch2 style=\"text-align: left;\" class=\"mt-5 py-2 text-2xl\" data-mce-style=\"text-align: left;\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp style=\"text-align: left;\" data-mce-style=\"text-align: left;\"\u003eजोरसिमलले आज नयाँ माखाल छान्नु छ निष्पक्ष | आदिवासी मेचे समाज लर्तरो छैन सामाजिक परिवेशमा । पहिल्यैदेखि आफूबाट आफैँलाई शासन गर्ने विधिमा अटल छ यो जनजाति समाज । शायद यस्तै विधिलाई प्रजातान्त्रिक वा गणतान्त्रिक विधि भनिन्छ | मेचे समुदायका लागि यो नौलो विधि होइन । यस्तो विधि आदिवासी जनजातिमा परापूर्व कालदेखि अभ्यासमा रहँदै आएको छ ।\u003cbr\u003eआफूले चाहेको, समाजलाई केही गर्न खोज्ने, निडर र निर्भीक, आफ्नो समाजको भलो चिताउने, सबैमा निःस्वार्थ भरथेग पुऱ्याउने व्यक्ति चुन्ने सबैको चाहना र हक हो । समाजमा भएका भैझगडा मिलाउने, न्याय निसाफ दिने, अपराधीलाई दण्ड सजाय गर्ने, सबैलाई समान व्यवहार गर्ने, सबैसँग घुलमिल हुने, ठोस निर्णय दिन सक्ने र समाजमा परिआउने सबै कार्यमा सहभागी बन्न सक्ने व्यक्ति छान्नु चुनौतीपूर्ण छ । तर बहुमतको कदर गर्न यो समुदाय अभ्यस्त छ ।\u003c\/p\u003e\n\u003c\/div\u003e","brand":"Parichaya Publication","offers":[{"title":"Default Title","offer_id":49167227814178,"sku":"","price":375.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/Untitleddesign_25_9ec64ca9-5d7c-465f-9736-17b2046a3585.png?v=1727363221","url":"https:\/\/www.brightbooksstore.com\/products\/maakhaal-by-tej-shrestha","provider":"Bright Books Store","version":"1.0","type":"link"}