{"product_id":"ijoriya","title":"Ijoriya","description":"\u003cdiv\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003eउपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्। \u003cbr\u003e‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो। \u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e\n\u003cdiv\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003eThere is a multifaceted story in the novel 'Ijoriya'. Author Bhattarai has brought out the love, hate and conflict between the family members in the story. Bhattarai, who has written stories focusing on Kathmandu in all his previous books, this time he has reached Madhesh to capture the story.\u003cbr\u003e'Ijoriya' is a Maithili word. It means Juneli.\u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e\n\u003cdiv\u003e\n\u003ch2 class=\"mt-5 py-2 text-2xl\"\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/h2\u003e\n\u003cdiv class=\"prose max-w-full\"\u003e\n\u003cp\u003eसुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।\u003c\/p\u003e\n\u003cp\u003eसुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।\u003c\/p\u003e\n\u003cp\u003eइजोरिया मित्रताको कथा हो । \u003cbr\u003eइजोरिया महिलाको कथा हो । \u003cbr\u003eइजोरिया मधेसको कथा हो । \u003cbr\u003eइजोरिया मुक्तिको कथा हो । \u003cbr\u003eइजोरिया माया र ममताको कथा हो । \u003cbr\u003eइजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।\u003c\/p\u003e\n\u003c\/div\u003e\n\u003c\/div\u003e","brand":"MK Distributors","offers":[{"title":"Default Title","offer_id":49129423012130,"sku":"","price":748.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/43af32325969ba15d55d32465f30a7ee.jpg?v=1726246904","url":"https:\/\/www.brightbooksstore.com\/products\/ijoriya","provider":"Bright Books Store","version":"1.0","type":"link"}