{"product_id":"euta-mayi-nagarima","title":"Euta Mayi Nagarma","description":"\u003cp\u003eEuta Mayi Nagarma\u003c\/p\u003e\n\u003cp\u003eएउटा मायी नगरमा\u003c\/p\u003e\n\u003cp\u003eBy Ramesh Kshitiz\u003c\/p\u003e\n\u003cp\u003e \u003c\/p\u003e\n\u003cp\u003eपछिल्लो बाहिरी पृष्ठबाट\u003c\/p\u003e\n\u003cp\u003eवर्षौं काव्यिक मुग्धतामा रमाएका एक कविको नयाँ आख्यान- आविष्कार हो, एउटा मायी नगरमा । यसमा छन्- पुनः परिभाषित गरिनुपर्ने नवीन शैली, कथ्य, शिल्प र विम्बसहितका कथाहरू । यथार्थ कथा र पात्रहरू छन् तर उनीहरूको जादुयी खेलले पाठकलाई अर्कै लोकमा पुऱ्याउँछ । आफ्नै वरिपरि देखे-भोगेका अनुहार र चरित्रहरू यहाँ अचम्मको मायावी संसार खडा गरेर हृदयमा नयाँ ध्वनि झङ्कृत गरिदिन्छन् ।\u003c\/p\u003e\n\u003cp\u003eकथाकार रमेश क्षितिजले ८० को दशकमा नेपाली कथा लेखनको नयाँ क्षितिज खोलेका छन्– जहाँबाट कथा - आख्यानको पृथक्, सुन्दर, स्वर्णिम र अलौकिक संसार चियाउन सकिनेछ ।\u003c\/p\u003e\n\u003cp\u003eयसभित्रका कथा पढेपछि भेटिनेछ- आख्यानमा काव्यिक स्वाद, उच्च कल्पनाशीलता अनि मौलिक तथा हृदयस्पर्शी शैली भएको एउटा फरक कथावाचक !\u003c\/p\u003e","brand":"Book Hill","offers":[{"title":"Default Title","offer_id":49158977356066,"sku":"","price":750.0,"currency_code":"NPR","in_stock":true}],"thumbnail_url":"\/\/cdn.shopify.com\/s\/files\/1\/0900\/7238\/3778\/files\/euta_mayi_nagarma.png?v=1727328366","url":"https:\/\/www.brightbooksstore.com\/products\/euta-mayi-nagarima","provider":"Bright Books Store","version":"1.0","type":"link"}